शहरमा नाङ्गै हिँड्ने यी युवती तर अचम्म कसैले पत्तै पाएनन... ( भिडियो हेर्नुहोस )
Harek Samachar
12:38 AM
0
छोटा लुगा लगाएर हिँडेका युवतीलाई नहेर्ने को होला ? चाहे लुकेर हेरून या हाक्काहाक्की । आखिरी सबैले हेर्छन यस्ता युवतीलाई । तर, हङकङमा एक युवती कम्मर भन्दा तल कपडा नलाइ नाङ्गै हिँड्दा पनि उनलाई कसै वास्ता गर्दैन, यानी उनलाई हेरिरहँदैन ।
सामाजिक सञ्जालमा भाइरल बनेको ती युवतीको भिडियो र तस्विर हेरेर मानिसहरु हैरान भएका छन् । यी युवतीले आफ्नो शरीरमा यस्तो पेन्ट गरेकी छिन् जसले सबैलाई झुक्याएको छ । उनले गरेको पेन्टले शरीर नाङ्गो देखिन्नँ, जस कारण सबैजना झुक्किएका छन् । ती युवतीले कम्मरभन्दा तल जिन्स पाइन्ट जस्तै पेन्ट गरेकी छिन् ।


No comments