Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 11:49 PM 0

खगोलीय घटनाअन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ। ट्रान्जिट अफ मरकरी भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ । यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिनेछ ।

नेपाल एस्ट्रोनामिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले काठमाडौंबाट साँझ ४ बजेर ५५ मिनेटदेखि देख्न सकिने बताए ।साँझ ६ बजेर ४० मिनेटमा यो मध्यावस्थामा हुने र सोपछि नेपालमा सूर्यास्त हुने भएकोले अन्य घटना नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।


                      

«
Next
»
Previous

No comments

Leave a Reply