Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:56 AM 0



बुधबार काठमाडौं उपत्यका सहित देशका अधिकांश क्षेत्र वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश ठाउँमा बुधबार वर्षा भएको र यो क्रम पर्सिसम्म जारी रहने महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् राजु प्रधाङ्गले भोलि पनि उपत्यका सहित देशका पूर्वी भेगमा वर्षा हुने बताए। ‘क्षणिक वर्षा हुने क्रम पर्सि साँझसम्म चल्ने देखिन्छ’, प्रधानाङ्गले भने। -

«
Next
»
Previous

No comments

Leave a Reply