Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:20 PM 0

अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाको पारिवारिक समबन्ध टुटे पछि लामो समय बोलचाल बन्द भयो । रेखा र छवि बीच औपचारिक कार्यक्रममा भेट हुदा बोलचालका दृश्य विरलै मात्र देखिन्थे ।
केही दिन अघि भने एक फिल्मको प्रिमियरमा उपस्थित हुँदा रेखा र छविले अकंमाल गरेपछि नेपाली मिडियामा रेखा र छविको चर्चा चुलिएको छ । रेखा र छवि अंकमालमा मात्र सीमित भएनन् लामो समयसम्म वार्तालाभ समेत गरे ।
रेखा र छविको यो मिलन थापाको रामप्यारी र ओझाको हिम्मत २ एकैसाथ प्रदर्शनमा हुने भएकाले हुन सक्ने अनुमान नेपाली चलचित्र समीक्षकले गरेका छन् ।
कसैकसैले भने हिट निर्माता ओझाको फिल्मसंग रेखाको फिल्म नभिडोस् भनेर रेखाले छबीलार्इ फकाएको हुनसक्ने अनुमान गरेका छन् । रेखा र छविले अंकमाल गरेको र लामो कुराकानी गरेको दृश्य सार्वजनिक भएसँगै नाटकीय रुपमा विछोडमा परिणत भएको यो जोडी पुर्नमिलन हुने अनुमान समेत गर्न थालिएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply