Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:05 AM 0

चोर डाँका तथा अपराधीहरु सबै खुंखार तथा डरलाग्दा मात्र हुँदैनन् । सुन्दरताले सबैलाई लठ्ठ पार्ने जिउडाल भएका कतिपय मानिसहरुको पनि आनीबानी खराब हुन्छ ।यसको उदाहरण हुन् स्टेफेनी बेयूदोइन । उनी दुनियाकी सबैभन्दा सेक्सी अपराधीको नामले चिनिन्छिन् ।
२२ वर्षकी यी क्यानेडाली युवतीलाई हालैमात्र अदालतले चोरीको मामिलामा ९० दिनको सजायँ सुनाएको छ । तर रोचक कुरा त के भने उनी हरेक दिन जेलमा बस्नुपर्ने छैन । उनी सोमबार देखि शुक्रबारसम्म मस्तीको जिन्दगी जिउन पाउँछिन् भने केवल शनिवार र आइतबार मात्र जेलमा बस्नुपर्नेछ ।
३९ वटा घरमा चोरी गरेको र अवैध  रुपले हतियार राखेको लगायतका विभिन्न ११४ वटा अभियोगमा उनीमाथि जेल सजाय सुनाइएको हो । उनले चोरी कार्य आफैले मात्र गरिनन् । १३, १४ तथा १७ वर्षका तिनवटा बच्चाको प्रयोग गरिन् ।चोरी गर्ने उनको कला विचित्रकै छ । उनी निकै चलाखीपूर्वक घरमा घरमा छिर्दा  पछिल्लो पटि्टको ढोका वा झ्यालबाट छिर्दछिन् ।

उनले चोरीबाटै झण्डै पौने करोड रुपैयाँ जम्मा गरिसकेकी थिइन् र विभिन्न खाले विलासिताका सामान खरीद गरेकी छिन् । उनलाई सन् २०१४ को सेप्टेम्बरमा क्यानडाको भिक्टोरिया भिलेबाट गिरफ्तार गरिएको थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply