Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:07 AM 0

Image result for earthquake logo
मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जानकारी दिएका छन् । सो भूकम्प जाकार्ता समयाअनुसार बिहीबार बिहान ११:१३ बजे गएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु क्लुङ्गकुङ्ग सहरबाट ३०८ किलोमिटर दक्षिणपश्चिमीमा समूद्रसतहबाट १० किलोमिटर गहिराईमा रहेको भूगर्भ निकायका एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।इन्डोनेसिया ‘अग्नी चक्र’भित्र पर्ने देश भएको हुनाले यहाँ बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ 

«
Next
»
Previous

No comments

Leave a Reply