यी हुन् सेक्स गर्दा गर्दै ज्यान गुमाएका विश्वका चर्चित पाँच व्यक्तिहरु ...
Harek Samachar
1:24 PM
0
यौन मानव जीवनको एउटा अभिन्न पाटो हो । गास,वास,कपास र सहवासलाइ मानव जीवनको आधरभूत आवश्यकताको रुपमा लिने गरिन्छ । हरेक मानिसहरु यौन सुख प्राप्त गर्न लालहित हुन्छन् । संसारमा मेलमिलाप गराउन र झैझगडा मच्चाउन पनि यौन सम्बन्धहरुले उत्तिकै भुमिका खेलेको दृष्टान्तहरु पनि प्रशस्त मात्रामा पाइन्छ । सेक्स गर्न यति धेरै मरिमेट्ने मानिसहरु कहिलेकाहि यसैको कारण पनि ज्यान जाने सम्भावना पनि रहदोरहेछ । याहाँ केही त्यस्ता नाम कहलिएका व्यक्तिहरु जसको मृत्यु यौन सम्पर्क गर्ने वेलामा भएको थियो ।
पाँच चर्चित व्यक्तिहरु जो पत्याउनै नसकिने गरी यौनसम्पर्क एवं यौन जन्य गतिविधी गर्दागर्दै स्वर्गवास भए ।
१. डेभीड क्याराडिने :

उनी एक बलिउडमा नाम कहलिएका कलाकार एवं स्टार हुन् । उनी बैकंकको एउटा होटलको केठामा नग्न अवस्थामा जुन नौ २००९ मा मृत भेटिएको थियो । उनको लिगं र घाटिमा डोरीले वाधिएको थियो । पछि अनुसन्धान गर्दा उनको मृत्यु अत्याधिक यौन उत्तेजनामा आएर उनले त्यस किसिमको हर्कत गर्दा निस्सासियर मृत्यु भएको पत्ता लाग्यो ।
२. फोलिक्स फाउरे :

उनी सन् १८९५ देखी उनको मृत्यु नभएसम्म फ्रान्सका राष्ट्रपति भएका थिए । उनको मृत्यु सन् १८९९ मा ५९ वर्षको उमेरमा भएको थियो । उनको मृत्यु उनको पे्रमिकासगं ओरल सेक्स गर्दागर्दै चरम आनन्द प्राप्त हुदाँ व्रेन स्ट्रोकका कारण मरेका थिए ।

उनी सन् १८९५ देखी उनको मृत्यु नभएसम्म फ्रान्सका राष्ट्रपति भएका थिए । उनको मृत्यु सन् १८९९ मा ५९ वर्षको उमेरमा भएको थियो । उनको मृत्यु उनको पे्रमिकासगं ओरल सेक्स गर्दागर्दै चरम आनन्द प्राप्त हुदाँ व्रेन स्ट्रोकका कारण मरेका थिए ।
३. माइकल हत्चेन्स :

माइकल हत्चेन्स सिड्निमा एउटा होटलमा मृत भेटिएका थिए । उनि हस्तमैथुन गर्दैगर्दा अटोइरोटिक यस्फिजीएसन नामक रोगका कारण उनको मृत्यु भएको थियो ।
४. एट्लीया द हन्ट :

यीनी धेरैजना महिलासगं एकैचोटि सेक्स गर्न चाहने र रफ सेक्स गर्न रुचाउने व्यक्ति थिए । उनको मृत्यु नवविबाहित श्रीमतीहरुसंग सहवास गर्दागर्दै मृत्यु भएको थियो ।
५. क्रिष्टियन डिग्वी :

उनि बिबीसीका कार्यक्रम प्रस्तोता थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा सेक्स सम्बन्धी गेम खेल्दैगर्दा मृत्यु भएको थियो । उनि मृत भेटिदा उनको छेउमा प्लाष्टीक ब्याग र बेल्ट भेटिएको थियो ।
No comments