Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:36 AM 0


आफ्नो यौनांग ठूलो आकारको हुँदा हैरान भएपछि एक पुरुषले शल्यक्रिया गरी लिंगको आकार घटाएका छन् । Doctor-Operationअक्सर लिंगको आकार ठूलो हुँदा बढि यौन सन्तुष्टि प्राप्त हुने धारणा छ । तर स्कटल्याण्डको एडिनबर्गका मोहम्मद अबादले भने लिंग ठूलो भएकै कारण यौन सम्पर्कमा निकै दुखाइ सहनुपर्यो ।

 ठूलो लिंगले हैरान बनाएपछि उनले शल्यक्रिया गरी लिंगको लम्बाइ घटाउने फैसला गरे । र शल्यक्रिया गरी उनको ८ इनच लामो यौनांग छोटो बनाइएको छ । कलमी गरेर छोट्याउनैपर्ने भएको उनको लामो यौनांग प्राकृतिक भने होइन । उनले प्रत्यारोपण गरेर लगाएको कृत्रिम लिंग हो त्यो । द सनको रिपोर्ट अनुसार मोहम्मद अबाद ६ वर्षको छँदा उनको दुर्घटना भयो ।

कार दुर्घटनामा परी उनको लिंग तथा अण्डकोषमा चोट लाग्यो । उनको लिंग कामै नलाग्ने गरी नष्ट भयो । लिंग गुमाएका अबादले सन् २०१२ मा ७० हजार पाउण्ड खर्च गरेर कृत्रिम यौनांग प्रत्यारोपण गरे । उक्त कृत्रिम लिंगको लम्बाइ ८ इन्च थियो । ४४ वर्षका मोहम्मदले यो वर्षको सुरुमा एक यौनकर्मी महिलासँग यौन सम्पर्क गरी आफ्नो भर्जिनिटी तोडे ।

जुन मिडियाहरुमा राम्रैसँग चर्चा भयो । यौन सम्पर्कका दौरान उनलाई आफ्नो लिंगको आकार आवश्यकता भन्दा बढि ठूलो हुँदा पीडा महसुस हुन थल्यो । त्यसपछि उनले लिंगको आकार घटाउने फैसला गरे । आफ्नो यौनांग छोटो गराउने शल्यक्रिया सुरु गर्नुअघि उनले भनेका थिएः अब म धेरै पर्खिन सक्दिन ।

«
Next
»
Previous

No comments

Leave a Reply