Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:39 AM 0


असार १३, २०७३- जिंक भोड्काको पार्टीमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आएकी छन् । उनी जिंक भोड्काकी ब्रान्ड एम्बाडसर हुन् ।
सन्नी तेस्रोपटक काठमाडौं उत्रिएकी हुन् । उनले नेपाल आउनेबारे ट्विटरमा पूर्वजानकारी गराएकी थिइन्।
स्रोतका अनुसार जिंक भोड्काको ग्राहक योजना ‘सेल्फी विथ सन्नी’मा उनले भाग लिनेछिन् । भोड्का खरिद गर्नेलाई सन्नी लियोनीसँग सेल्फी खिच्ने अवसर दिने कम्पनीको ग्राहक योजना थियो ।

«
Next
»
Previous

No comments

Leave a Reply