Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:42 AM 0

रुसमा ११ सेक्स वर्कर्सको एक ग्रुप र उनका क्लाइन्ट्स (ग्राहक)लाई पुलिसले सिटी सेन्टरसम्म शरीरका पुरै कपडा खोली नाङ्गै पारेर घुमाएको छ । त्यसपछि उनीहरुलाई पुलिसको कारमा न्यूडै (नाङ्गो) अवस्थामा हालियो । न्यूड भएका कारण सबै युवतीहरु लाज लागेर रोइरहेका थिए । यो दृश्य कुनै फिल्म जस्तै लागिरहेको थियो । तर, यथार्थ थियो । बेलायती पत्रिका डेलीमेलका अनुसार रूसको पुलिसले संत पीटर्सबर्ग शहरको ऐतिहासिक वसिलियस्की द्वीपमा चलिरहेको वेश्यालयमा रेड छापा मारेको थियो ।

पक्राउ परेका सबै युवतीहरु यहाँ यौनधन्दामा लागेका थिए । यिनका अधिकांश ग्राहक पनि पक्राउ परेका छन् । पुलिसले छापा हान्दा पछिल्लो ढोकाबाट तीन जना फरार हुन सफल भए । कारमा राखेर पुलिस स्टेशन लैजानुभन्दा पहिला यी युवतीहरुलाई पाँच वटा सिटी ब्लकसम्म नाङ्गै घुमाइएको थियो । एक चश्मदीदले भनेका छन्- ‘पुलिसले यो भवनमा अचानक आयो । 

सबैलाई रंगे हात पक्राउ गर्यो । सबै जना नाङ्गै थिए । पुलिसलाई देखेर युवतीहरु रुन थाले ।’ यहाँको एक अपार्टमेन्टमा अवैध रुपमा वेश्यालय चलिरहेको थियो ।



«
Next
»
Previous

No comments

Leave a Reply