Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:31 AM 0

Bhuwan Kc

नायक तथा निर्देशक भुवक केसी सहयोग माग्दै प्रहरी कार्यालय पुगेका छन् । उनी बिहीबार अपरान्ह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल प्रमुख रहेको महानगरीय प्रहरी अपराध महाशाखा पुगेका छन् ।

जहाँ उनले आफ्नो फिल्म ‘ड्रिम्स’को पाइरेसी भएको भन्दै दोषी पत्ता लगाइ पाउँ भन्दै निवदेन दिएका छन् ।
एसएसपी सर्वेन्द्र खनाललाई नै भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

«
Next
»
Previous

No comments

Leave a Reply