यसकारण आज त्रिभुवन विमानस्थलबाट हुने सबै उडान रद्ध भिडियो हेर्नुस...
Harek Samachar
11:25 PM
0
पानी परेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज विहान हुने सबै उडान प्रभावित भएका छन् । पानी परेका कारण भिजविलिटी कम भएकाले उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । सामान्य अवस्थामा उडानको लागि १६ सय मिटर भन्दा धेरै भिजिविलिटी आवश्यक पर्ने भएपनि विमानस्थलको भिजिविलिटि एक हजार मिटर मात्रै भएकाले उडान प्रभावित भएको हो

No comments