Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 4:12 AM 0

नायिका प्रियंका कार्की कुनै पनि चलचित्रको कार्यक्रममा पहिरनमा राम्रै ध्यान दिन्छिन् । तर, उनले लगाएको पहिरनको ध्यान भने अरु कसैले दिनुपर्ने हुन्छ । कारण, उनले लगाएको पहिरन लामो हुने हुँदा त्यसलाई मिलाइदिने, तानिदिने अर्को मानिस पनि चाहिन्छ । चलचित्र ‘सुन्तली’को प्रिमियरमा पनि यी सुन्दरीले लगाएको पहिरन यति लामो थियो कि, अरु कसैले नै मिलाइदिनुपर्ने अवस्था थियो । वुधबार आयोजित चलचित्र ‘हाउ फन्नी’को प्रिमियरमा पनि यस्तै देखियो ।

प्रियंकाले लगाएको पहिरन लामो थियो, जसले गर्दा उनको पहिरन मिलाइदिन केही पुरुष कलाकारदेखि संचारकर्मी पनि अगाडि देखिए । सुरुमा संचारकर्मी संजयले उनको पहिरन मिलाइदिए । लामो पहिरन भएकाले प्रियंकालाई हिड्न गाह्रो भैरहेको थियो । यसपछि, ‘चपली हाइट २’का कलाकार आयुष्मानले उनको पहिरन मिलाइदिए त कहिले महिला सहकर्मीहरुले उनको पहिरन सम्हालिदिएका थिए ।



«
Next
»
Previous

No comments

Leave a Reply