६३ वर्षसम्म बेण्ड गरिएको एउटा गीत, जसले संसारकै बदनाम भएरै इतिहाँस रच्यो
Harek Samachar
1:33 AM
0
संगीत हाम्रो जीवनको महत्वपूर्ण अंश हो । मानिसलाई छमछम्ती नचाउन सहयोग गर्ने संगीतले कहिलेकाँही आत्महत्या गर्न पनि मद्धत गर्छ भन्दा कमैले पत्याँछन् ।
कुरा सन् १९३३ को हो हंगेरीका संगीतकार रेज्सो सेस्ससको स्याड सन्डे बोलको गीत संसारकै सबैभन्दा बदनाम भएको गीतका रुपमा परिचित छ । यो गीत भित्र यति धेरै पिडा छ की जुन सुनेर सुन्ने व्यक्तिले नै एकदम निराश पनाको महशुस गर्छन् । जुन सुनेर धेरैले आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो गीत जति विबादास्पद बन्यो उती नै चर्चित पनि छ ।
जसको दर्जनौँ पटक रिमिक्स भर्सन समेत बजारमा आएका छन् । सन् १९४१ मा अमेरिकन ज्याज म्यूज़िकको जादूगर मानीने बेली होलीडेले यो गीतको रीकंपोज़ गरेका हुन् । त्यसपछि पनि कैयौँले आत्महत्या गरेको बिबिसीले उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा

No comments