Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:58 AM 0

             

गायक हेमन मोक्तानले आफ्नो गृह जिल्लामा न्यानो कपडा वितरण गरेका छन् । उनले आफ्नो गृह जिल्ला सर्लाहीमा न्यानो कपडा वितरण गरेका हुन । हरेक वर्ष जस्तै यो वर्ष पनि तराईमा शीतलहरबाट हुने मानविय क्षतिलाई कम गर्न मानव जीवन संरक्षण मंचका अध्यक्ष समेत रहेका गायक हेमन मोक्तानले सफलता एच.आई.भी. शिक्षा सदनका सस्थापक राज कुमार पुन को सहकार्यमा लत्ता कपडा वितरण गरेका हुन् ।

‘हामी एचआईभी पिडित बालबालिकाहरुका लागि काम गर्दै आएका छौ तर हामीले सक्छौ भने किन सहयोग नगर्ने भन्दै बालबालिकासंगै वृद्धवृद्धा हरुलाई न्यानो लताकपडा र कम्बल वितरण गरेका हौ’ मोक्तानले बताएका छन् । लताकपडा वितरणका साथै सर्लाहीको अत्रौली गाविस स्थित श्रीराम अबतार मा.बि. मा कक्षा एक देखि पाँच सम्मको आर्थिक स्थिती नाजुक भएका बिद्यार्थी बालबालिकाहरुलाई कपिकलम स्टेशनरि सामान लगायत खेलकुद सामाग्री बितरण गरिएको हेमनले बताए ।

«
Next
»
Previous

No comments

Leave a Reply