अफगानिस्तानमा नेपाली नेपाली बिच नै झडप,४० जनालाई तत्कालै नेपाल फर्काउदै
Harek Samachar
4:31 AM
0
हेर्नुहोस एक भिडियो रिपोर्ट
गत सोमबार काबुल आक्रमणमा परि १३ नेपालीको मृत्यु भएपछि सुरक्षाको प्रत्याभूति तथा तलब वृद्धिको माग गर्दै आएका नेपालीलाई जिफोरएसले नेपाल पठाउन लागेको हो।अफगानिस्तानमा कार्यरत पोखराका सत्यराज सापकोटाका अनुसार स्थानीय समय अनुसार बिहान ६ बजे १० जना र साढे ९ बजे ३० जना नेपालीलाई नेपाल फिर्ता पठाइँदै छ ।
No comments