मित्रताको नाममा यस्तो घात गरे पछि के होला र ? ( भिडियो सहित )
Harek Samachar
9:47 AM
0
संगै खाएर हुर्केको साथिको प्रेमिका राम्री लागे पछि उसलाई पाउन को लागी कति हद सम्म जान्छ मान्छे? साथिको प्रेमिका लाइ आफ्नो बनाउन लाइ साथी लाइ कुलतको दलदल मा कसरी फसाउछ। आफ्नो बुबा र प्रेमिकाको कुरा आफ्नो साथिको विरुद्ध मा सुन्न चाह्दैन साथी ।
त्यती बिस्वास गरेको छ उस्ले साथी लाइ जब एक दिन सत्य कुरा सामु आउछ अनि कथाले के मोड लिन्छ हेर्नुस सर्ट मुवि साला गद्दार ।

No comments