Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:33 AM 0


हेर्नुहोस् युरोकपको सहुचरणमा कुन देशले कहीले खेल्दैछन्

Gyanmani_Itihash.indd


मिनि विश्वकप मानिने युरो कप फुटबल प्रतियोगिता आजबाट फ्रान्समा सुरु हुदैछ । १५ औ सस्करणको यस युरोकप आजबाट सुरु भई आगामी जुलाई १० मा समापन हुनेछ । पेरिसको सेन्ट डेनिसस्थित राष्ट्रिय रंगशाला स्टेड ‘डी’ फ्रान्समा एक भव्य कार्यक्रम गरि १५ औ सस्करणको युरो सुरु हुने छ । उद्घाटनको समय विश्व फुटबलका हस्तीहरु, विभिन्न राष्ट्रका विख्यात व्यक्तित्वहरुको उपस्थिति हुनेछ ।


उद्घाटनपछि नेपालीसमय अनुसार साढे १२ बजेपछि आयोजक फ्रान्स र रोमानियाबीचको उद्घाटन खेल हुने छ । समूह चरणको अन्य खेलहरु भने शनिबारबाट सुरु हुने छ । उद्घाटन खेल स्टेड डी फ्रान्स रंगशालामा हुने छ । सेन्ट डेनिसमा रहेको यो रंगशाला फ्रान्सको राष्ट्रिय रंगशाला हो ।
यस युरोकप पहिलेको तुलनामा केहि फरक हुने छ । सन् १९९६ बाट सुरु भएको युरोकपका अघिल्ला सस्करणमा १६ टिम रहदै आएको थियो । तर, यूरो कपको यस सस्करणमा पहिलोपटक २४ टोलीले प्रतिस्प्रधा गर्न लागेका छन् ।
                                                

«
Next
»
Previous

No comments

Leave a Reply