आज काठमाडौंको मौसम एक्कासी फेरियो ! खतरनाक संकेत भन्दै सतर्क रहन चेतावनी !
Harek Samachar
1:04 AM
0

एकाविहानै गएको भूकम्पछि काठमाडौँको मौसममा बदली देखिएको छ । भूकम्पपछी पानी पर्न थालेको छ ।
काठमाडौँ उपत्यकामा अहिले विहानै ठुलो भूकम्प गएको थियो । । धेरै समयपछि आएको यस्तो ठुलो भूकम्पपछी जनता त्रासमा परेका छन् । जनताहरु सडकमा ओर्लिएका छन् । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो । गत बैशाख १२ गते गएको विनासकारी भूकम्प पछी विभिन्न परकम्प तथा नयाँ भूकम्प जाने क्रम जारी छ ।
No comments