Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:38 PM 0



नजिकै भूमध्यसागरमा प्रवासीहरुले खचाखच भरिएको एउटा डुंगा डुब्दै गरेको दृष्य क्यामेरामा कैद भएको छ। जसमध्ये डुबेको डुंगाबाट ५ सय ६२ जनालाई बचाइएको छ। तर, अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ। समाचारअनुसार नजिकै रहेको उद्धार टोलीको डुंगा देखेर त्यतै सबै यात्रु दौडिदा असन्तुलित भएर डुंगा पल्टिएको हो । ज्यान बचाउनका लागि कतिपय प्रवासीले डुंगा समातेका थिए भने कति समुद्रमा हामफालेका थिए । इटलीको बेटिका पेट्रोलिंग डुंगाले उनीहरुलाई बच्नका लागि लाइफ ज्याकेट र हावा भरिएको डुंगा समुद्रमा फ्याँकेका थिए । 

बेटिका डुंगाका कप्तान फ्रान्सिस्को लभाज्जाले प्रवासीहरुलाई शान्त रहन, एकै स्थानमा उभिन र हिँडडुल नगर्न भनिएको थियो । किनभने डुंगा पहिलाबाटै असन्तुलित भइरहेको थियो । लाभाज्जाले भने–तर डर त डर नै हुन्छ । मानिसहरु डराएका थिए, उनीहरुले हाम्रो कुरा सुनिरहेका थिएनन् । डुंगा भने हेर्दाहेर्दै डुब्दै थियो । 
               




«
Next
»
Previous

No comments

Leave a Reply