Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:23 PM 0

बलिउडका अविवाहित नायक सलमान खानको छिट्टै विवाह हुने भएको छ। चर्चा अनुसार २०१६ को अन्त्यसम्म सलमानले आफ्नी गर्लफ्रेन्ड लूलिया भन्तुरसंग विवाह गर्नेछन्।भारतीय मिडियामा ‘सिंगल सुपरस्टार’ र ‘विदेशी गर्लफ्रेन्ड’ जस्ता शब्द प्रयोग गरि सलमानको विवाहको चर्चा गरिएको छ।
salman lulia 21499621
विवाहको कारण

यतिका वर्षसम्म अविवाहित रहेका सलमान एक्कासी विवाह किन गर्दैछन्? कारण बनेको छ उनकी बिरामी आमा। सलमानकी आमा सलमा चाहन्छिन् कि अब सलमानले आफ्नो घर बसालुन। पछिल्लो केही समय देखि सलमानका माता-पिता उनीमाथी विवाहको दबाव बनाउँदैआएका छन्।
ऐश्वर्या, क्याट्रिना देखि अनेकौं बलिउड नायिकासंग सलमानको सम्बन्धको चर्चा चल्ने गर्छ। आफ्नो पचासौँ बसन्त पार गरिसकेका सलमान पछिल्लो केही समय देखि रोमानियन टेलिभिजन प्रस्तोता लूलियांसंग डेटिङ गर्दैछन्। केही महिना अघि यो जोडी संगै दुबई घुमेर समेत फर्किएका थिए।

«
Next
»
Previous

No comments

Leave a Reply