Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:43 AM 0



आज  शनिबार दिउँसो काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो तीन बजेर २४ मिनेटमा काठमाडौँमा भूकम्पको धक्का महसुस हुँदा सर्वसाधारण सडकमा निस्किएका छन् ।

काठमाडौँ आसपासका क्षेत्रमा धक्का महसुस भएको छ । सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

«
Next
»
Previous

No comments

Leave a Reply