Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:17 AM 0

अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भएअनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा आउँदो मंगलबार सार्वजनिक गरिनेछ ।
मंगलबार इडिभीको नतिजा सार्वजनिक भइसकेपछि डिभी परेकाहरुले सन् २०१७ को सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नु पर्नेछ ।
साथै इडिभी २०१६ का लागि २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म खोलिएको चिठ्ठा परेकाहरुले पनि आगामी सेप्टेम्बर ३० सम्म कन्फरमेसन नम्बर लिइसक्नुपर्नेछ । इडिभी २०१७ को नतिजा डिभी लट्री डट स्टेट डट जिओभीमा लगइन गरेर हेर्न सकिनेछ ।

«
Next
»
Previous

No comments

Leave a Reply