Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:29 AM 0

दैनिक प्रयोगमा लागि हरेक घरमा दुधको जरुरत पर्छ । दुधमा बेला बेलामा मिसावतको गुनासो आईरहेका हुन्छन् । सक्कली दुध या नक्कली चिन्न गाह्रो हुन्छ । तर, यहाँ केहि उपाय छन् जसबाट सक्कली र नक्कली दुध पहिचान गर्न सकिन्छ । 

milk

यि तरिकाले हुन सक्छ खराब दुध:
१. दुधमा खराब पानी मिसाएर

२. दुधमा यूरियाजस्ता नोक्सानपूर्ण रसायन मिसाएर
३. सिंथेटिक तथा अन्य रसायनबाट दुध बनाएर ।
कसरी बनाईन्छ सिंथेटिक दुध?
यसका लागि सबैभभन्दा पहिला सिंथेटिकमा यूरिया राखेर उमालिन्छ । त्यसपछि कपडा धुने सरफ, सोडा वा वासिङ् पाउडर मिसाईन्छ । अन्त्यमा केहि दुध पनि मिसाईन्छ ।
यसरी गर्नुहोस् असली र नक्कलीमा पहिचान
असली दुध स्टोर गरेर राख्दा रंग बदलिँदैन, नक्कली दुध केहि समयमा नै पहेँलो देखिन थाल्छ । दुधमा यूरिया छ भने हल्ला पहेँलो र सिंथेटिक छ भने गाढा पहेँलो हुन्छ । असली दुध हातमा राखेर रगड्दा खिरखिर हुँदैन तर नक्कली हो भने सरफ जस्तो महशुस हुन्छ ।

«
Next
»
Previous

No comments

Leave a Reply