Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:38 AM 0

सरकारले कृषि पेसा मर्यादित बनाउन किसानलाई पेन्सन दिने प्रस्ताव गरेको छ । पेन्सन सुविधा कार्यान्यवनयमा आएपछि कृषितर्फ युवा पुस्ता सहित अन्य किसानलाई प्रोत्साहन गर्न सघाउन सरकारले पेन्सनको प्रस्ताव अघि सारेको हो । कृषि विकास मन्त्रालयले पेन्सन वितरण सम्बन्धि प्रारम्भिक चरणको प्रस्ताव सार्वजनिक गरेको छ । मन्त्रालयले किसान पेन्सनका लागि आवश्यक कार्य योजनासहितको प्रस्ताव तयार गरेको होे । 

मन्त्रालयलले तयार पारेको प्रस्तावअनुसार किसानले वार्षिक पाँच हजार रुपैयाँ प्रिमियम वापत जम्मा गरे ५५ वर्षपछि मासिक चार हजार रुपैयाँ पेन्सन वापत प्राप्त हुने प्रारम्भिक योजना तयार पारिएको छ । यसअनुसार खेतीवाल मजदुरले वार्षिक न्युनतम पाँच हजार रुपैयाँ प्रिमियम वापत सरकारलाई बुझाएपछि ५५ वर्ष उमेरपश्चात किसानले मासिक चार हजार प्र्राप्त गर्ने प्रस्तावित गरिएको छ ।



                                                         

«
Next
»
Previous

No comments

Leave a Reply