मोडेलको लुगा हावाले उडाएपछी…{ हेर्नुस भिडियो }
Harek Samachar
6:51 AM
0
मोडेल क्लाडिसी रोमानी निकै सुन्दर मोडेल हुन् । उनी मियामीमा रमाइरहँदा हावाले निकै दुःख दिएको छ भने लज्जित समेत बताएको छ । हावाले उनको स्कट बारम्बार माथि सारिदिएपछी ३१ वर्षीय मोडेल रोमानीलाई आफ्नो लुगा स्याहार्न निकै गाह्रो भएको थियो ।
कालो लुगामा रहेकी उनको लुगा हावाले उडाएपछी शरिरका अंगहरू देखिएका थिए । यसरी हावाले आफ्नो लुगा उडाउन थालेपछी उनले सकेसम्म लुगालाई सम्हाल्ने प्रयास गरेकी थिइन् । उनलाई लुगा सम्हाल्न निकै गाह्रो भएको समेत देखिएको छ । यसरी दुःख पाएपछी सायद उनले आफूले निकै छोटो कपडा लगाएकोमा अफसोच मानिन होला ।
No comments