आज त्रिभुवन विमानस्थलमा सबै उडान अवरुद्ध
Harek Samachar
1:05 AM
0

शुक्रबार बिहान करिब दुई घण्टासम्म राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान
अवरुद्ध भएको छ । बिहानैदेखि अवरुद्ध उडान करिब ८ बजेबाट सूचारु भएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।
प्राविधिक समस्या देखिएपछि उडान अवरुद्ध भएको थियो। आन्तरिक समस्या भन्दै विमानस्थलले उडान र अवतरण स्थगित गरेको थियो । समस्या समाधान भएपछि उडान सूचारु भएको हो । उडान अवरुद्ध हुँदा विमानस्थलमै सयौं यात्री गन्तव्यतर्फ जानबाट रोकिएका थिए ।
No comments