Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 12:22 PM 0

विश्व चर्चित सर्च इन्जिन गुगलले सगरमाथाको नक्सा नेपाली भुभाग भित्रै देखाउन सुरु गरेको छ ।केही दिनदेखि सगरमाथालाई चीनमा देखाएको थियो । गुगलको सर्च इन्जिनले सगरमाथालाई चीनको नक्साभित्र देखाएपछि नेपाल तथा बिश्वभरी नै त्यसको व्यापक रुपमा विरोध भएको थियो । यसैक्रममा नेपालमा गुगलको विरोध गर्दै बिभिन्न र्याली समेत निकालिएको थियो । 

gujilele

अव गुगलले सगरमाथालाई नेपालको नक्साभित्रै अर्थात नेपालमै देखाउन सुरु गरेको छ । तपाइले माउन्ट एभरेष्ट टाइप गरेर म्याप खोज्नु भयो भने अव नेपालभित्रै देखाउन थालेको छ । सामाजिक सञ्जाल एवम मिडियामा व्यापक चर्चा पाएको यस बिषयलाइ लिएर गुगलले सच्याएपछि भने थुप्रैले धन्यवाद गुगल जस्ता शव्द लेखेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

युवा जनशक्ति संघ नेपालका अध्यक्ष बिकास ठाकुरले फेसबुकमा लेखेका छन् ‘विश्वको सर्वोच्च शिखर सागसमाथा हिजो पनि हाम्रै थियो, आज पनि हाम्रै छ र भोलीको दिनमा पनि हाम्रै रहनेछ भनेमा बिश्वस्त छु । गुगलको प्राबिधिक कारणले केही दिनदेखी सागरमाथा चीनमा पर्न गएको थियो । गुगलले नक्सा सच्याएकोमा हार्दिक धन्यवाद र अब उपरान्त संवेदनशील ठाउहरु लाई बिबादमा आउन नदिन सजगता अपनाउन सुझाव दिन चाहन्छौ ।

«
Next
»
Previous

No comments

Leave a Reply