Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:16 PM 0

 हलिउड अभिनत्री किम कर्दशिया आफ्नो नांगो फोटो सार्वजनिक गरेकी छिन्। रियालिटी टेलिभिजन कलाकार किमले सोमबार समाजिक संजालमा आफ्नो नांगो फोटो शेयर गरेकी हुन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ट्विटरमार्फत उनले आफ्ने पूरै नांगो शरीर शेरय गरेकी छिन्। उनले शरीरका केही भागमात्र छोपेको संचारमाध्यमले उल्लेख गरेका छन्। किमले शो सेल्फी बाथरुपमा सिसामा खिचेकी हुन्।

किमले फोटोसँगै क्याप्सनसमेत लेखेकी छिन्। किमले नांगो फोटो खिचेको यो पहिलो पटक भने होइन। यसअघि पनि उनले नांगो फोटो समाजिक संजालमा शेरय गरेर चर्चामा आएकी थिइन्। गतवर्ष डिसेम्बरमा किमले श्रीमान वेस्ट कान्येको घरमा दोस्रो बच्चालाई जन्म दिइकी थिइन्।


                   

«
Next
»
Previous

No comments

Leave a Reply