फिस्टेल एयरको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटनाग्रस्त
Harek Samachar
3:43 AM
0

राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवाको लाङटाङमा दुर्घटनाग्रस्त भएको छ ।
भूकम्पबाट भत्किएको घर निर्माणका लागि रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको थ्री बी हेलिकोप्टर हेलिकोप्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको हेलिकोप्टरको शिशा फुटाएर त्यहाँ रहेका स्वीडेका पाइलोट निकोलशलाई बाहिर निकालेका छन् ।
No comments