Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:31 AM 0

स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो फेसबुक पेज मार्फत जनाएको छ ।
विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई औपचारिक रुपमा अनुबन्धित गरेको भन्दै  खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको हो ।


                                                   
                                                     

«
Next
»
Previous

No comments

Leave a Reply