Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:32 PM 0

धन कमाउन आफ्नी श्रीमती र छोरी छोडी प्रदेश गएको श्रीमान को पिडा हो यो | श्रीमती र छोरीको भबिस्यको लागि बिदेशमा खुप मिहेनत गरेर काम गर्छ तर नेपालमा श्रीमती अर्कै संग लागेर घरमा भएकी छोरी लाइ पनि वास्ता नगरी अर्कै परपुरुष संग उठबस गर्छिन यी युवती | विदेश बाट श्रीमानले फोन गर्दा झर्को मान्दै बोल्ने यी युवती परपुरुषसँग चाही दिन रात मिठा मिठा कुरा गरि आफ्नै छोरीको पनि ख्याल नगरी छोरीको नजिक बसेर गफ लगाउन मस्त हुन्छिन | समाजमा घटेका सत्य घट्ना लाइ आधार मानी यो सर्ट फिलिम तयार पारिएको हुन सक्ने अनुमान गरिएको छ |




                       

«
Next
»
Previous

No comments

Leave a Reply