Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 5:24 AM 0

तिमीले पराइ ठाने पछी पराइ हुनु के भयो र तिम्रो हाम्रो बीच को नाता भन्नु अब के रह्यो र, न बिर्से तिमि लाइ न पाय तिमि लाइ बिना अर्थ दिल मा सजाय तिमि लाइ जस्ता चर्चित गीति गजल हरु गाएर सांगीतिक छेत्र मा पाइला चालेकी लोक आधुनिक गाईका अन्जु पन्त यिनै गित हरु बाट राता रात चर्चित गाईका को रुप मा दर्सक ( श्रोता) सामु आफ्नो ठाउ मजबुत बनाउन सफल भइन |
अन्जु पन्त ले गाएँन छेत्र मा निकै मिठा मिठा गित हरु गाएर संगीत प्रेमी स्रोता र दर्सक हरु लाइ भर पुर् मनोरंजन दिन सफल थिन तर अपसोच अन्जु पन्त ले आफ्नो बोलि मा लगाम लगाउन नसक्दा भनु या चर्चित पन को घमण्ड ले गर्दा भनु उन लाइ निकै ठुलो बज्रपात पर्यो | उनको गित र सुमधुर शोर कि धनि गाईका एका एक तिनै दर्सक स्रोता बाट अपमानित बन्न पुगिन | कारण थियो बिजया दसमी को शुभकामना गित गाउन नमान्नु | हुन त कसै को व्यक्तिगत निर्णय या अधिकार हुन्छ म यो गर्छु र यो गर्दिन भन्ने कुरा तर उनले येसरी आफुले भगवान शिब र बुद्द को नाम भएको काली माता को नाम भएको गित गाउदीन भनेर जुन उनले घमण्ड गरिन तेही घमण्ड ले गर्दा सामाजिक संजाल फेसबुक टुइटर मा उनले धेरै अपमान सहनु पर्यो |

तेती मात्र नभएर बैदिक सनातन हिन्दु धर्म र सस्कार लाइ त्यागेर इसाई धर्म परिबर्तन गरेकि अन्जु पन्त मैले एस्तो केहि नबोले को र एस्तो सब्द केहि नभनेको भनेर सम्पूर्ण दर्सक सामु गोही रुपी आसु चुहाएर माफी पनि मागिन तर देखावटी आसु केहि घण्टा पनि टिकेन टेली भिजन मा माफ मागेको केहि समय पनि नबित्दै उनको असली चेहेरा बाहिर आयो उनले चर्च गएर भनिन कि कुन्नि शिब रे कुन्नि बुद्द अनि अल्ला म एस्तो गित कसरि गाउने किन कि म परम पर्मेशोर येसु लाइ अपनाई सकेको छु | येसरी आफुले आफु लाइ फेरी दोस्रो पटक दर्सक माज बाट गिराइन कि तब जसले उसको माफी लाइ सुइकार गरेका दर्सक फेरी आक्रोश मा आएर पहिला भन्दा अरु थप अपमानित हुन पुगिन | यी घटना हरु पछी उनका लोकप्रिय मानिएका गित हरु ले स्थान पाउन छोड्यो र चर्चित गाईका अन्जु पन्त अहिले पर्दा पछाडी पर्न पुगिन |
चर्चित बाट एका एक गिर्न सफल गाईका अहिले के गर्दै छिन त भन्ने सम्पूर्ण दर्सक को मन मा लागि रहेको होला हामीले अहिले उनि के गर्दै छिन त भनेर जान्ने क्रम मा शुभ बिहानी .कम लाइ एउटा एस्तो प्रमाण मिलेको छ कि उनि अहिले गित गजल गाउन छोडेर इसाई धर्म को प्रचार बेस्त भएकि छिन जुन कुरा यो तस्बिर र इसाई पेज ले प्रमाणित गर्छ |
अन्जु पन्त इसाई धर्म प्रचार मा बेस्त
२०६२ \६३ को जन आन्दोलन पछी नेपाल को राजनीति लगाएत हरेक छेत्र मा बैदेसिक हस्तछेप प्रस्ट रुप मा बढेर गयो जसको फल शोरुप बैदिक सनातनी हिन्दु लगाएत ॐ कार हरुको बाहुल्य भएको देश लाइ जनता को भाबना को कदर नगरिकन २\४ जना बिदेशी डोलर मा बिकेका राजनीति क घृणित नेता हरु बाट राता रात अन्तरिम संबिधान मा धर्म निरिपेक्ष मा लादियो | जब कि सम्पूर्ण नेपाल बासि नेपाली जनता लाइ एस बिषय मा आफ्नो मत र बोल्ने मौका पनि दिएन |येसरी राता रात बिदेशी हस्त छेप बढे पछी धर्म परिबर्तन कारी जुन नेपाल लाइ जात जाति र बिभिन्न धर्म मा बाडेर एक आपस मा लडाई गराई आफ्नो सपना पुरा गर्ने र सान्ति प्रिय नेपाल लाइ सोमालिया र कंगो जस्तो देश बनाउन को लागि रचेको सपना केहि हद सम्म पुरा पनि भयो | तर अहिले सम्पूर्ण हिन्दु बादी संगठन हिन्दु जागरण नेपाल लगाएत श्रीमद भागबाट सेवा समिति हिन्दु धर्म रक्षा को लागि एक्बद्द भएर लागे पछी नेपाल मा असान्ती गराउन खोज्ने बिदेसी दलाल हरु अहिले आफ्नो सपना तुहिन लागेको भन्दै बिभिन्न जात जाति लाइ उचालेर अर्बो डलर खर्च गर्दै धर्म परिबर्तन गराउन तिब्रता दिएका छन् |जुन काम अहिले चर्चीत् गाईका अन्जु पन्त लगाएत हरियो डलर मा बिक्ने केहि दलाल हरु पनि येसरी धर्म परिबर्तन गराउदै प्रचार गर्दै हिडेका छन जुन नेपाल को संबिधान मा धर्म मान्ने र आफु खुसि धर्म परिबर्तन गर्न पाउने प्राबधान भय पनि येसरी ललाई फकाइ रोग निको हुन्छ भनेर जागिर दिन्छु भनेर बिभीन्न बाहाना मा धर्म परिबर्तन गराउने लाइ दण्ड को प्राबधान पनि छ | तर अपशोच खुले आम बिदेसी धर्म क दलाली हरु धर्म परिबर्तन गराउदै हिड्दा किन मौन छ सरकार ????? यो हामि सबै को प्रस्न हो | के अब हामीले येसरी नै आफ्नो सस्कृति लाइ दबाएको हेरेर बस्ने अब सोच्ने बेला भएको छ जय नेपाल |

«
Next
»
Previous

No comments

Leave a Reply