Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:40 AM 0

संसारमा २ कुरा जो कसैलाई पनि मन पर्छ । "खाना र सेक्स" यही कुरालाई मध्य नजर गर्दै चीनको राजधानी बेइजिङमा अनौठो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । २७ वर्षकी एक युवतीले शुरु गरेको रेष्टुरेन्टमा खाना मात्र होइन सेक्स पनि पस्किइन्छ । लु लु नामकी ती युवतीले आफ्ना पिताको साथ लिएर शुरु गरेको यो रेष्टुरेन्ट संसारभरी चर्चामा आइसकेको छ ।
girls served in restaurant 1
यो रेष्टुरेन्टमा पेय पदार्थ बक्षस्थल आकारको कपमा दिने गरिन्छ भने बियर लिङ्ग आकारको ओपनरबाट सर्भ गरिन्छ यहाँ खानालाई सेक्स थिममा पस्किनका लागि हरेक ब्यवस्था गरिएको छ । लु लु भन्छिन् रेष्टुरेन्ट शुरु देखि नै राम्रोसँग चलिरहेको छ । लु का पिताले रेष्टुरेन्टको डिजाइनमा केही बदलाव ल्याएर खानाको मेनुमा समेत हर्नी र सेक्सुअल वर्ल्ड भन्ने जस्ता शब्द प्रयोग गरेका छन् ।

केही दिन अघि अष्ट्रेलियाको सिड्नीमा एक रेष्टुरेन्टले खानाकोरुपमा एक नग्न महिलालाई पस्केको भनेर निक्कै विवादमा पर्‍यो । फलफुलको बीचमा नग्न देखिने युवतीलाई रेष्टुरेन्टमा खाना जस्तो गरेर प्रस्तुत गरिएको थियो । तर संसारमा केटी पस्किने सिड्नी बार मात्र त्यस्तो रेष्टुरेन्ट होइन । संसारमा अनौठा रेष्टुरेन्ट छन् जहाँ खाना भन्दा केटीलाई बढी महत्व दिइन्छ 
sex restaurant 4

«
Next
»
Previous

No comments

Leave a Reply