Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:46 AM 0

"सहयोगको निम्ति हार्दिक अपिल गर्दछौं "तपाइको सानो सहयोगी हातहरुले यो कलिलो बालकले नया जीवन पाउनसक्छ......
काभ्रे जिल्ला सर्स्युंखर्क गाविस वडा नं २,लामागाउको बुबा चन्द्र ध्वज तामाङ र अामा कुसुम तामाङकी छोरा वर्ष ३ को नशिव लामाको यो कलिलो उमेरमै दुबै मृगौला फेल भई दुुवै मृगौला नै फेर्नु पर्नु भएको हुदाँ घरको अार्थिक स्थिति नजुक भएको हुनले उपचार गर्नेलाई समस्या भएको हुदाँ तपाई र तपाईंको संघ संस्थालाई अार्थिक सहयोग गरि यो नाबालक नशिव लामाको मृगौला प्रत्यारोपण गरी पुनर्जीवन दिलाई दिनको लागि सक्ने सम्मको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्नेछौं । 

हाल उपचारको क्रममा कान्ति बाल हस्पिटल महाराजगञ्ज बाँसवारी P.I.C.U. बेड न 218 मा उपचार गरिदै छ। सहयोगको लागि हिमालयन बैंक लिमिटेडको खाता नं÷ (00403913870015)
अभिभावक
कर्म ध्वज तामाङ
सम्पर्क नं÷ 9841510660/9808331233 मा सम्पर्क गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु।
                                                                  

«
Next
»
Previous

No comments

Leave a Reply