अभिषेकले सार्वजनिक रुपमै गरे ऐश्वर्याको बेइजत [ भिडियो हेर्नुस ]
Harek Samachar
4:10 PM
0
बलिउडमा पछिल्लो समय ब्रेकअपको समाचारले ठुलो स्थान पाएको छ । सम्बन्ध बिग्रेको र साथ छुटेको निर्णय एकाएक बाहिर आउने गरेका छन् । बलिउडका चर्चीत जोडी मानिने अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध पनि राम्रो नरहेको बताइएको छ । फिल्म ‘सराबजित’ को रर्ड कार्पेट कार्यक्रमा यस्तै देखियो । अभिषेक बच्चनले सार्वजनिक स्थलमै ऐश्वर्याको बेइजेत गरेका छन् ।
अभिषेकले ऐश्वर्यासँग फोटोले लिने क्रममा पुर्ण रुपमा इग्नोर गरेको बताइएको छ । ऐश्वर्याले फोटो खिच्न बोलाउँदा पनि उनले वास्था नै गरेनन् । एकैछिन पछि ऐश्वर्यासँग फोटो खिच्न उनी आए । तर एकैछिनमै ऐश्वर्याको मात्र फोटो खिच भन्दै उनी त्यहाँबाट हिडे । बेइजेत महसुस गरेकी ऐश्वर्याले मिडियालाई नमस्कार गर्दै हिडिँन् । सायद आफ्नो बेइजत भएको महसुस गरेकी उनले त्यहाँ बस्न उचित ठानिनन् ।

No comments