Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 5:05 PM 0

Sarkari-Karmachari


सरकारले राष्ट्रसेवक कर्मचारीको तलब एकैपटक २५ प्रतिशत बढाउने भएको छ । आज सार्वजनिक
हुनलागेको बजेटमा २० प्रतिशत प्रत्यक्ष र पोशाक भत्ता, महंगी भत्ता, ग्रेडबाट ५ प्रतिशत गरी कर्मचारीको तलब २५ प्रतिशतले बढाउन लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

अर्थमन्त्रालयका अनुसार सबै कर्मचारीको समान २५ प्रतिशत तलब बढाइएको हो । यसअघि सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवसहित मुख्य सचिवसमेत रहने सुझाव समितिले २५ प्रतिशतसम्म तलव बढाउन सिफारिस गरेको थियो । 


त्यस्तै, कर्मचारीको कम्तिमा १ लाखसम्मको स्वास्थ्य विमा एवं सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई उसकै नाममा गाडी उपलब्ध गराउने लगायतका १३ बुँदे प्रस्ताव बजेटमा समावेश गरिएको अर्थमन्त्रालयले जनाएको छ ।


हेर्नुस् सूची:

«
Next
»
Previous

No comments

Leave a Reply