Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 4:55 PM 0

नेपालमा हमला गर्ने हिम्मत आज पनि जो कोही गर्न सक्दैनन् भने त्यसको कारण हो नेपालका गोरखालीको छबी । उनीहरु नेपाल आर्मीलाई मात्र आफ्नो सेवा दिदैनन् कि ब्रिटीश र भारतीय सेनाका लागि समेत मर्न तत्पर रहन्छन् । आज होइन, १८१६ को एग्लो–नेपाली युद्धको अन्त्यको समयदेखि नै यो परम्परा चलिआएको छ । दुर्गम परिस्थिति र घुमाउरो बाटोमा पनि उनीहरु आफ्नो असाधारण बहादुरी, क्षमता र नायकत्वको प्रदर्शनी गर्न सक्छन् । आफ्नो यस्तै परम्पराको विश्वास गर्ने अफगानिस्तानमा तैनाथ एक गोरखाली दीपप्रसाद पुनले एक्लै एक पोस्टमा ३० तालिवान लडाकुलाई मृत्यु शैयामा सुताइदिए ।



                   

«
Next
»
Previous

No comments

Leave a Reply