Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 1:28 AM 0

खेलका क्रममा मैदानमा लडेका डिनामा बुचरेष्ट तथा क्यामरुनका मिडफिल्डर प्याट्रिक इकेङको निधन भएको छ । रोमानिया लिग अन्तरगत डिनामो र भिआइटोरलको बीचका खेलको क्रममा इकेङ ७० औं मिनेटमा मैदानमा लड्न पुगेका थिए । 

हृदयघात भएका उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, झण्डै २ घन्टा नवित्दै उनको निधन भएको छ । यो घटना विश्व फुटबलका लागि दुःखद भन्दै खेलाडी, प्रशिक्षक लगायतले श्रद्धान्जली व्यक्त गरेका छन् ।
                 

«
Next
»
Previous

No comments

Leave a Reply