Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 2:21 AM 0

फुटबल खेलाडी बिमल घर्ती मगर र उनको परिवारलाई सान्त्वना दिन फुटबलरहर शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । बिमलकी बहिनी मनिषाको बिहीबार नवलपारसीस्थित घरमा रहस्यमय तरिकाले ज्यान गएको थियो । मनिषाको शव पोस्टमार्टकका लागि काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ ।
बहिनी मनिषाको ज्यान गएको खबर पाएसँगै फुटबलर बिमल पनि शुक्रबार बेल्जियमबाट फर्किएका छन् । उनी विमानस्थलबाट सोझै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । 
राष्ट्रिय फुटबल टिमका सदस्य तथा फुटबल पदाधिकारीहरु बिमल र उनको परिवारलाई सान्त्वना दिन शिक्षण अस्पतालमा भेला भएका हुन् । विमलका आफन्तहरु पनि शिक्षण अस्पताल महाराजगञ्जमा नै भेला भएका छन् 
बिमलकी बहिनी मनिषाको बिहिबार बेलुका आफ्नै घरमा रहस्यमय तरिकाले ज्यान गएको थियो । प्रहरीले अनुसन्धानका लागि भन्दै बिमलकी बहिनीको प्रेमीलाई पक्रेर अनुसन्धान गरिरहेको छ । 

«
Next
»
Previous

No comments

Leave a Reply