छोराछोरीहरु फेसबुक चलाउँछन् ? निगरानी गर्नुस् नत्र आत्महत्या गर्न सक्छन् (भिडियो हेर्नुस)
Harek Samachar
3:41 PM
0
जाने श्रीखण्ड नजाने खुर्पाको विड – यस्तै भएको सामाजिक सञ्जालहरुको प्रयोग नेपालको सन्दर्भमा । सामाजिक सञ्जालको दुनियाँमा पनि फेसबुक प्रतिको आकर्षणले सबैलाई छोपेको छ , सबै उमेर समूहका फेसबुकप्रति आकर्षित हुँदा किशोर किशोरीहरुको सबै थोक अभिव्यक्त गर्ने माध्यम नै यही बनेको छ । सकारात्मक र सही प्रयोग गर्नेहरुका लागि फेसबुक सही माध्यम बन्दै गर्दा यस्को दुरुपयोगमा रमाउनेहरुका लागि भने फेसबुक अपराधको आधार पनि बन्दै गएको छ ।

No comments