Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:36 AM 0

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा चलेको हावाहुरीका कारण दुईवटा बिमान डाइभर्ट गरिएका छन् । ५ वटा बिमानलाई आकाशमै होल्ड गरिएको छ । अवतरणको समयमा हावाहरी चलेर मौसम प्रतिकुल भएपछि बिमानस्थलको एयर ट्राफिक कन्ट्रोलर युनिटले बिमानलाई डाइभर्ट गरेको हो ।

फ्लाई दुबईको एफजेट ५५७७ र कोरियन एयरलाइन्सको केए ६९५ बिमान डाइभर्ट गरिएका हुन् । कोरियन एयर बजेर २५ मिनेटमा अवतरण हुनुपर्ने थियो भने फ्लाइ दुबइ २ः४० मा आइपुग्नुपर्ने हो । बिमानस्थल स्रोतकाअनुसार फ्लाई दुबइलाई भारतको लखनउ र कोरियन एयरलाइन्सलाई बैंककमा डाइभर्ट गरिएको छ । 

मौसम सामान्य नभएसम्म बिमानहरु अवतरण गर्न नसक्ने त्रिभुवन बिमानस्थलले जानकारी दिएको छ । यस्तै जेट एयरर्वेजको २६०, एयर अरेबीयाको ५३१, एयर इन्डियाको २४७ र २१५ तथा कतार एयरलाइन्सको ६४६ बिमानलाई होल्ड गरिएको एयर ट्रापिक कन्ट्रोलर युनिटले जनाएको छ । 

«
Next
»
Previous

No comments

Leave a Reply