Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 8:32 AM 0

उपत्यकामा सोमबार आएको हावाहुरीका कारण ७ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंमा ६ जना र भक्तपुरमा १ जना रहेका छन् । हुरीका कारण त्रिचन्द्र क्याम्पस अगाडि रुख ढल्दा २ जना घाइते भएकोले उपचारको लागि वीर अस्पतालमा उपचार भईरहेको छ । स्वयम्भू स्तुपाको इँटा खस्दा घाइते भएका १ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

1

                     

«
Next
»
Previous

No comments

Leave a Reply