Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 10:51 AM 0

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएसँगै सरकार परिवर्तनको कुरा उठेको छ । काँग्रेस नेता बालकृष्ण खाणले अव देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । देउवापक्षधर मानिने खाँणले यस्तो प्रतिकृया दिएका हुन् । 



अहिलेको अप्राकृतिक गठबन्धनको सरकारले मुलुकलाई निकाश दिन सक्दैन, हामी नेपालका ठूला राजनीतिक दलहरु काँग्रेस एमाले माओवादी र मधेशबादी दलहरुलाई मिलाएर दुई तिहाई सहमतिको सरका गठनका लागि हामी प्रयत्न गर्छौँ’ उनले भने ‘काँग्रेसका हजारौँ, लाखौँ कार्यकर्ताहरुले चाहेका सभापति देउवाले नै भावी सरकारले नेतृत्व गर्नुहुने छ ।’ उनले सकारमा सिटौलालाई पनि मिलाएर लैजाने बताए ।  
  
                                                      

«
Next
»
Previous

No comments

Leave a Reply