Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News

Harek Samachar 1:52 AM 0

अमेरिकी राष्ट्रपति बराक ओबामा एक सुन्दरीसँग नाचेको भिडियो र तस्विर सार्वजनिक भएसँगै आलोचित भएका छन् । दक्षिण अमेरिकाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामाले अर्जेन्टिनाको राजधानी ब्युनसएरिसमा अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्रीले उनको सम्मानमा दिएको रात्री भोजमा ट्यांगो डान्स गरेको भिडियो र तस्विर सार्वजनिक भएको हो ।

«
Next
»
Previous

No comments

Leave a Reply