Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 11:36 PM 0

महाशिवरात्रिका अवसरमा आराध्यदेव पशुपतिनाथमा साधुसन्त आकर्षणको पात्र बन्दै आएका छन् । महाशिवरात्रिमा दर्शनार्थीका लागि रमाइलो पात्र बन्ने गरेका साधु सन्तहरुले गाजा भाङ तानेर मनोरञ्जन गराउने मात्र नभई गाजा भाङ बेच्ने समेत गरेको आरोप खेप्दै आएका छन् । 

तर यसपटक भने महाशिवरात्रिमा सुरक्षाको कारण देखाउँदै साधुसन्त तथा बाबाजीहरुलाई गाजा भाङ वेचविखन गर्न नदिइने भएपनि उनीहरुको आक्रोशको पारो चुलिएको छ । 



                                   
                                                   

«
Next
»
Previous

No comments

Leave a Reply