Select Menu
Select Menu

Society

National News

Entertainment

Culture : Life Style

Unbelievable News

Spicy News

Bichitra News

Technology News

Sports News

Prawas News


Harek Samachar 3:52 AM 0

वयस्क मानिसका अधिकतम ३२ वटा दाँत हुन्छन् । तर यहाँ त वयस्क होइन, ९ वर्षको बच्चाको नै ३ सय वटा दाँत पलाएका छन् । फिलिपिन्सका जोन क्रिस नामका ९ वषर्ीय बालक दुनियाका यस्ता दुर्लभ बालक हुन् जसलाई लागेको रोग यो संसारमा केवल ४ प्रतिशत मात्र मानिसलाई मात्र लागेको छ ।


हाइपरडोन्सिया नामक रोगका कारण उनको मुखभित्र असामान्य रुपमा धेरै दाँत पलाइरहेका छन् । मुखभित्र भटाभट दाँत पलाउने यो बिमारीले उनलाई असह्य पीडा दिएको छ ।

बोल्न तथा खानेकुरा खान पनि ठूलै कष्ट बेहोर्नुपर्छ । सानो छँदा उनको मुख सबै सामान्य थियो  । उनका २० वटा दाँत पलाएका थिए । तर उनका दाँतको संख्या विस्तारै बढेर ५० पुग्यो । 


त्यसपछि एक्सरे गर्दा त उनको मुखभित्र दाँतको संख्या डेढ सय पुगिसकेको पत्ता लाग्यो ।
उनको दाँत पलाउने क्रम रोकिएन र केही वर्षमै उनको मुखभित्र ३ सय वटा दाँत पलाइभ्याए ।
जोन नियमित उपचार तथा शल्यक्रियाबाट गुगि्ररहेका छन् । विस्तारै विस्तारै शल्यक्रिया गरी उनका दाँत निकालिँदै छ । अहिलेसम्म उनका ४० दाँत निकालिसकिएको छ । अझै ७ वटा अप्रेशन गरेर उनका बढि भएका दाँत निकालिने योजना छ ।

«
Next
»
Previous

No comments

Leave a Reply