अन्जन बिष्टले युरोपमा पनि हाने गोल, उनले हानेको गोलले नै निर्णयक गोल साबित बन्यो
Harek Samachar
1:17 AM
0

नेपाली राष्ट्रिय फुटबल खेलाडी अन्जन बिष्टले नेपालको जीतलाई अगाडी बढाउनु दिएको योगदान निकै चर्चामा छ ।युरोपमा रहेको मर्बेला युनाइटेडमा नेपालका तीन नेपाली खेलाडी छन जसमा अन्जन बिष्ट, बिमल मगर र अनन्त तमाङ रहेका छन् ।
निज्गेमेन एकेडेमी बिरुद्गको खेलमा उनीहरुको उत्कृष्ठ प्रदर्शनले मर्बेलाले जित आफ्नो पक्कडमा बनाएको छ अन्जन बिष्टको गोल खेलका लागि निर्णयक साबित बन्यो ।
मंगलवार मर्बेला युनाइटेडले यिगल फुटबल क्लब सँग प्रस्तिस्पर्दा कायमै छ । यो खेलमा पनि नेपाली उत्कृष्ट प्रदर्शन गरेर नेपाली खेलाडीले युरोपमा नेपालको शान राख्ने अपेक्षा गरिएको छ ।

No comments