हिजो दुवईमा हावाहुरी र भीषण पानीले गर्दा यसरि डुबान भएको थियो हेर्नुहोस एउटा कहालीलाग्दो दृश्य | भिडियो सहित
Harek Samachar
12:54 AM
0
संयुक्त अरब इमिरेट्स युएईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेपछि विद्यालय र कलेजहरु बन्द गरिएका छन् । विमानस्थलमा पानी जमेका कारण हवाई सेवासमेत अवरुद्ध बनेको छ भने उडानहरु रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् ।
अबुधाबी र दुबई जलमग्न हुँदा यातायात व्यवस्थासमेत प्रभावित बनेको छ । ठाउँ–ठाउँमाबिजुलीका पोल ढलेका कारण त्यहाँका सर्वसाधारण अध्यारोमा बस्न बाध्य छन् । भारी वर्षा अझ केही दिन जारी रहने त्यहाँका मौसमविद्हरुले जनाएका छन् ।

No comments