'हाउ फन्नी' सार्वजनिक भएको दुई दिनमै ७० हजार बढीले युटियुवमा हेरेका छन् । हेर्नुस भिडियो ।
Harek Samachar
4:54 AM
0
पत्रकार रिषी धमला देखि दयाह्याङ राई,केकी अधिकारी,प्रियंका कार्की र कमेडीयन सन्दीप क्षेत्रीको पनि अभिनय रहेको 'हाउ फन्नी' चलचित्रको ट्रेलर सार्वजनिक भएको दुई दिनमै ७० हजार बढीले युटियुवमा हेरेका छन् ।

No comments